×

NEPAL TIMES UPDATES

Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026

नहरमा बग्दै गरेको मानिसको उद्धार

२८ पुष २०७५

सुनसरी, पुस २८
सुनसरीको बराहाक्षेत्र नगारपलिका–४ चतरा नहरमा बग्दै गरेका १ जना मानिसको प्रहरीले उद्धार गरेको छ ।

शुक्रबार दिउँसो २ बजेको समयमा नहरमा एक जना मानिस बगिरहेको भन्ने स्थानीय बालबालिकाहरुले जानकारी गराएपछि प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले नहरमा बगिरहेका तत्कालिन भोजपुर वासीङ गाबिस ७ ठेगाना भएका ३२ बर्षीय रमेश बिष्टलाई उद्धार गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बिष्टको साथमा रहेको नागरिकताको आधारमा ठेगाना, नाम खुल्न आएको र उनको साथमा ९६१० नगद समेत रहेको प्रहरीले जनाएको छ ।
उनको बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top