२७ जेठ, काठमाडौं ।
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको हो।
मरेको बच्चा बोकेको हात्तीको तस्बिरले जित्यो उत्कृष्ट पुरस्कार
प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम अझै जारी
अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न