नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम

७ असार ७५, शुक्रबार

विराटनगर,असार ८
वर्षा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड निकै जोखिमपूर्ण बन्दै गइरहेको छ ।हिउँदमा समेत सुख्खा पहिरो खसेर अवरुद्ध हुँदै आएको यो सडकखण्डमा सर्वसाधारण जनताले अझै पनि सहज यात्राको महसुस गर्न पाएका छैनन् ।

सडकखण्डमा स्तरोन्नतिको कामसँगै बाटो फराकिलो भए पनि पहिराको जोखिमले यात्रुहरुमा त्रास फैलिएको छ । सडक आयोजनाले पनि पहिरोको जोखिम हुने स्थानमा पहिरो रोक्ने काम गरिरहेको छ ।

यो सडकखण्डको ११ वटा स्थानहरुमा आधुनिक प्रविधिमार्फत रक नेटिङ र रक बोल्टिङको काम भइरहेको आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए। गत बैशाख १३ गतेबाट सुरु भएको रक नेटिङ र रक बोल्टिङको काम अहिलेसम्ममा ७० प्रतिशत सम्पन्न भइसकेको उनले बताए ।

Advertisement

तर, कतिपय स्थानमा भने यो प्रविधिले पनि काम गर्न नसक्ने संकेत देखिएको उनको भनाइ छ । यो सडकखण्डको चारकिलोमा बढी जोखिम भएकोले अहिले अपनाएको नयाँ प्रविधिले पनि काम नहुन सक्ने उनले बताए ।

भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म ३६ किलोमिटर लामो यो सडकखण्डको ३३ दशमलव २ प्रतिशत सडक एशियाली मापदण्ड अनुसार निर्माण गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top