नेकपा सांसद्को गुनासो– सरकारका हातखुट्टा बाँधेर हमला गरियो

४ असार ७७, शुक्रबार

४ असार, काठमाडाैँ ।

प्रतिनिधिसभा सांसद खगराज अधिकारीले सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भइरहेको बताएका छन् । सर्वोच्च अदालतले चालु आर्थिक वर्षको साउनबाट कर उठान नपाउने भनेको र राष्ट्रपति कार्यालयको गलैचा फेरेको विषयमा अलोचना गरी सरकारलाई चौतर्फी हमला गरिएको बताए ।

सरकारका हातखुट्टा बाँधेर सरकारले गर्न दिएन भन्दै चौतर्फी हमला भएको उल्लेख गर्दै उनले सरकारविरुद्धका आलोचनाले कोभिड—१९ को विरुद्धको लडाई भन्दा व्यवस्था विरुद्धको लडाईलाई हौसला दिने बताए । क्वारेन्टाइनमा रहेका गर्भवति र सुत्केरी महिलाहरुको समस्या समाधानका लागि सरकारलाई गम्भिर हुन आग्रह गर्दै उनले भने– ‘‘सरकारलाई चौतर्फी घेराबन्दी गरिएको छ । अदालतले साउनदेखि नै भ्याट उठाउन नपाउने बनाएको छ । लक डाउन धेरै पछि सुरु भएको हो तर चालु आर्थिक वर्षको साउनबाट नै भ्याट उठाउन नपाउने बनाएको छ । सरकारका हातखुट्टा बाँध्ने र राष्ट्रपति कार्यालयमा १ करोड भन्दा बढीको गलैचाँ फेरियो भनेर आलोचना गर्ने यस्ता कामहरुले सरकारलाई चौतर्फी हमला गरेको छ ।’’

Advertisement

सरकारमाथि भइरहेका हमलाहरुको सामना गर्दै आइसोलेसन र क्वारेन्टाइन बढाएर पीसीआर परीक्षणको दायरा तिव्र गतिमा बढाउनुपर्ने उनले बताए । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम र रणनीतिक सडकहरुलाई कोरोना विरुद्ध लड्दै निरन्तरता दिनुपर्ने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top