नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब

0SHARES

१३ भाद्र २०७५ नेपाल टाईम्स

नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी रहेको श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले देखाउँछ । भारत र बंगलादेशको लगानी भने तुलनात्मक रुपम बढी छ ।

नेपालले माघ ०६० मा बिमस्टेकको सदस्यता लिएपछि बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

जुन नेपालमा भित्रिएको कुल बैदेशिक लगनीको करिव ३५ प्रतिशत हो । २४ जेठ ०५४ मा बिमस्टेक कुल २ खर्ब ५७ अर्ब २३ करोड रुपैयाँबराबरका विदेशी लगाानी स्वीकृति भएको छ ।

विज्ञापन बक्स