नेपाललाई दोहोरो झड्का, ज्ञानेन्द्र लगत्तै पारस ‘आउट’

२ फागुन ७४, बुधबार

नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाबाट पाएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले दोहोरो विकेट गुमाएको छ।

Advertisement

ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का आउट भएका छन्। दुवै जना सातौं ओभरको पाँचौ र छैटौं बलमा आउट भएका हुन्। ज्ञानेन्द्र ९ तथा पारस शून्य रनमा डकआउट भए। दुवैको विकेट सेसिल पेर्भेजले लिएका हुन्। दुवै विकेट नेपालले २२ रन जोड्दा गएको थियो।

अहिले नेपालका लागि दिलीप नाथ र दीपेन्द्रसिंह ऐरी ब्याटिङ  गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top