नेपाल टाईम्सको सम्पादकमा हरिहर नेपाल

८ मंसिर, विराटनगर ।
नेपाल टाईम्स मिडिया प्रा.लिको सम्पादकमा हरिहर नेपाल नियुक्त भएका छन् । एक दशक अघिदेखि पत्रकारिता गर्दै आएका नेपाललाई बुधबार नेपाल टाईम्सको कार्यालयमा स्वागत गरिएको छ ।

नेपाललाई स्वागत गर्दै नेपाल टाईम्सका कार्यकारी प्रमुख सैहेन्शा सिद्धिकीले पत्रकारिता क्षेत्रमा लामो अनुभव भएका सफल पत्रकारलाई नेपाल टाईम्सको सम्पादकमा भित्र्याउन पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले नेपाल टाईम्सलाई समय सापेक्ष सुधार गर्दै अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको र सम्पादकमा नेपालको आगमनले त्यसमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

नवनियुक्त सम्पादक नेपालले आफुलाई सम्पादकका रुपमा नियुक्त गरेकोमा धन्यवाद व्यक्त गर्दै पत्रकारिताको परिधि भित्र रहेर संस्थाको प्रभाव र विश्वसनीयता बढाउन भूमिका खेल्ने बताए । उनले नेपाली पत्रकारितामा नेपाल टाईम्सकोे छुट्टै पहिचान, शैली र प्रभाव रहेको भन्दै अझ त्यसलाई थप समृद्ध बनाउने प्रतिवद्धता जनाए ।

सम्पादक नेपाललाई संस्थाका कर्मचारीहरुले पनि खादा ओढाएर स्वागत गरेका थिए । पत्रकार नेपाल झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । उनले नेपाल वान टेलिभिजन, मकालु टेलिभिजन लगायत केही रेडियो तथा पत्रपत्रिकामा आवद्ध भएर काम गरिसकेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top