NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

पर्यटन प्रबद्र्धन गर्न प्रदेश १ मा ‘यात्रा पूर्वको’

आइतवार मंसिर ८ , २०७६
Reading Time: 1 min read
A A
पर्यटन प्रबद्र्धन गर्न प्रदेश १ मा ‘यात्रा पूर्वको’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ मंसिर, विराटनगर ।
पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रबद्र्धनका लागि प्रदेश १ सरकारले यात्रा पूर्वको शुभारम्भ गरेको छ । पूर्वको यात्रा गर्ने इम्याजिन नेपालको टोलीलाई विराटनगरमा भव्य स्वागत गरिएको छ । ‘पर्यटक र अतिथीको सत्कार, प्रदेश १ को संस्कार’ नाराका साथ पर्यटन भ्रमणवर्ष २०२० को प्रवद्र्धन थालेको प्रदेश १ सरकारले आइतबार ‘यात्रा पूर्वको’ शुभारम्भसँगै टोलीलाई स्वागत सम्मान गरेको हो ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहको संयोजनमा पूर्व मिस एसिया पिंकी राजगढियासहितका कलाकार, ब्लगर,आमन्त्रित विदेशी पर्यटक लगायतको टोलीले ‘यात्रा पूर्वको’अभियानमा सुनसरीको कोशी टप्पुदेखि इलामको सन्दकपुरसम्मको यात्रा गर्नेछ । प्रदेश १ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ‘इमाजिन नेपाल’को सहकार्यमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई यात्रामा सहभागी गराएको हो ।

कार्यक्रममा टोलीका सदस्यलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री जगदीशप्रसाद कुसियत,सामाजिक विकास मन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोखरेललगायतले स्वागत तथा सम्मान गरेका छन । उनीहरुलाई खादा,प्रमाण पत्र र भिजिट नेपाल २०२० लेखिएको टिसर्ट प्रदान गरिएको थियो ।

LS Auto

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले यात्रा अविस्मरणीय बन्न सकोस भन्दै भ्रमण टोलीलाई सफल यात्राको शुभकामना व्यक्त गरे । उनले प्रदेश १ मा विश्वको सबैभन्दा होचो भूभाग र अग्ला हिमालपनि रहेको भन्दै पर्यटकको प्रचुर सम्भावना रहेको बताए ।

त्यस्तै पर्यटनमन्त्री कुसियतले पर्यटन भ्रमण वर्ष २०२० मा प्रदेश १ मा मात्रै ५ लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको योजना रहेको जानकारी दिए । उनले भ्रमणदलका सदस्यहरुले पनि सामाजिक सञ्जाल लगायतका माध्यमबाट प्रदेशको महत्वपूर्ण स्थलको प्रचार गर्ने बताउँदै पर्यटन भित्र्याउन योजनाका साथ अघि बढेको बताए ।

भ्रमण दलका संयोजक अनिल केसरी शाहले आफुहरुले पहिले आफ्नो देशको भ्रमण गरेमात्र बढी विदेशी पर्यटक भित्र्याउन सकिने बताए । उनले इम्याजिन नेपालले पर्यटन प्रवद्र्धन गर्दै आएपनि पहिलो पटक प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि निमन्त्रणा गरेको भन्दै धन्यवाद व्यक्त गरे । यात्रामा निस्किएकी मिस एसिया युनिभर्स २०१७ पिंकी राजगढियाले आफ्नो जन्म धरानमा भएको र पूर्वीनेपाल अत्यन्तै सुन्दर रहेको बताइन । यस्तै यात्रामा सहभागि हुने अष्ट्रेलियन नागरिक जेम्सन बेभ्सले नेपाल सुन्दर भएको टिप्पणी गरे ।

यात्राको सहकार्यमा अमेरिका निवासी पाइलट प्रितम कुसियैतले सहयोग गरेका छन् । ७० जना सहभागी रहेको यात्रापूर्वको टोलीले शनिबार बेलुका कोशीटप्पु र आइतबार बिहान सुनसरी चिमडीको बर्जुताल भ्रमण गरेको छ । टोली विराटनगरबाट इलामतर्फ लागेको छ ।

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.