×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा विराटनगर समितिले पूर्णता पायो

८ मंसिर २०७६

८ मंसिर, विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटीको औपचारिक टुंगो लागेको छ । सहमति नजुटेकै कारण नगर कमिटी अध्यक्ष र सचिवको टुंगो लागेको लामो समयसम्म नगर कमिटी बन्न सकेको थिएन । सहमतिसँगै आइतबार नगर कमिटीका सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराइएको छ ।

नेकपा बिधान अनुसार मोरङ जिल्ला कमिटी सरहको मान्यता रहेको विराटनगर महानगरपालिका कमिटी १ सय ५५ सदस्यीय हुने भएको छ । यसअघि पूर्वएमालेको तर्फबाट ७५ जना, पूर्वमाओवादी केन्द्रको तर्फबाट ६० जना र विभिन्न दलबाट नेकपामा प्रवेश गरेका ११ जना गरी १ सय ४६ जना सदस्य रहने निर्णय एकता कार्यदलले गरेको थियो । अब ९ सदस्य थप गर्नेगरी सहमति भएको हो ।

Advertisement
Advertisement

पूर्वनिर्णय अनुसार १ सय ४६ जनाको नाम टुंगिएको र थप गर्ने सहमति भएको ९ जना सदस्यको नाम भने अझै टुंगिएको छैन । नेकपा प्रदेश १ का सचिव सुरेश राईले महानगर समितिको नामावली पढेर सुनाएका थिए । त्यसपछि प्रदेशका इन्चार्ज भीम आचार्यले पद तथा गोपनियताको सपथ गराएका थिए । सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले दुईतिहाइ मत प्राप्त पार्टीको एकता प्रक्रियाबाट कमिटि बनेको बताउँदै एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय तहबाट कम्युनिष्टहरुको विरुद्धमा गतिविधि भइरहेको भन्दै उहाँले त्यसका विरुद्धमा एकजुट हुनुपर्ने बताए ।

नेकपा विराटनगर महानगर कमिटीमा रहेका सदस्यहरु :

पूर्वएमालेबाट
सागर थापा
मिन आचार्य
राधेश्याम कट्टेल
तिर्थ घिमिरे
कल्पना अधिकारी
उज्जन निरौला
शिल्पा कार्की
सन्तोषी श्रेष्ठ
निर्मला अधिकारी
गोमा चौधरी
हिरामिरा दाहाल
निमा बस्नेत
उषा बराल
सुनिता श्रेष्ठ
कौशिल्या बञ्जरा
झुमा पाठक
निलम ढुंगेल
रेखा सिंह
निता प्याकुरेल
सञ्जु साह
बसन्तीदेवी यादव
सीता पौडेल
बिनोद राउत
रोशन बञ्जरा
काजी बस्नेत
विश्वकान्त दाहाल
योगेश राजभण्डारी
रामदेव साह
किशोर शाही
दामोदर तिवारी
लोचन राई
सन्तोष बराल
भोला बराल
सुरज श्रेष्ठ
अर्जुन गिरी
राजन कँडेल
सुर्यनारायण महतो
युवराज बराल
कृष्ण लामा
विरेन्द्र यादव
राम भण्डारी
शिव आचार्य
सञ्जय बरुवा
घडिन्द्र अधिकारी
कुलबहादुर खत्री
कुमार पोखरेल
जयप्रसाद महतो
बाबुनन्दन यादव
अनिलकिशोर कामत
शिव थापा
अनिश आलम
बलराम कारञ्जित
महेन्द्र वस्ती
प्रेमप्रसाद न्यौपाने
इन्दु भगत
किशन भगत
ठमनाथ घिमिरे
बाशु बस्नेत
कृष्ण कार्की
गोकर्ण घिमिरे
उमेश बि.क.
सुनिल खतिवडा
राजमणी न्यौपाने
बलराम गिरी
नौसाद आलम
लालबाबु साह
दिनेश कामत
शैलेश न्यौपाने
रमेश कोइराला
माधव वाग्ले
रोहित कोइराला
राजेन्द्र कार्की
राजु यादव
राकेश राउत
तिर्थेन्द्र न्यौपाने
मनोज खड्का
भक्तबहादुर श्रेष्ठ
सिकन्दर आलम
लिलानन्द मण्डल
चन्द्र अधिकारी
शत्रुघन विष्ट
चन्द्रराज थापा
प्रभात बस्नेत
प्रदिप शाही
शान्तिराम खनाल
चित्र दाहाल
र सन्तोष खड्का ।

Advertisement

पूर्वमाओवादीबाट
हेमबहादुर कार्की
हरिप्रसाद घिमिरे
नमिता न्यौपाने
शारदा मैनाली
रामचन्द्र महतो
पशुपति नेपाल
साबित्रा गौतम
गंगाराम थापा
मन्सुर आलम
बिजय कामत
देवा यादव
सरस्वती ओझा
केपि चौलागाई
राधिका पन्थी
रेवती राई
नवराज कट्टेल
संगिता पोखरेल
धर्मलाल माझी
पवित्रा दाहाल
शुशिला घिमिरे
नविन पौडेल
गोकुल पराजुली
जयराम सुन्दास
विनोद घिमिरे
ज्ञानु भट्टराई
बद्री दाहाल
किशोर सापकोटा
मनोज चौहान
किरण गिरी
दिपेन्द्र मेहता
कमलेश्वर ठाकुर
जिसस नेउपाने
मुन्ना मियाँ
सनोज यादव
भरत गिरी
प्रवेज आलम
द्वारिका रेग्मी
अर्जुनकुमार आचार्य
चन्द्र वन
बिजय पुर्कुटी
गोविन्द उराव
सर्जु मण्डल
चम्पा कार्की
बैजु कामत
अभिनाश साह
सुधिर राय
विनोद, साह
अमिरलाल राजवंशी
सन्तोष तामाङ
शेखर विश्वास
विरेन्द्र अग्रवाल
उत्तम लामा
समिम मियाँ
भुवनेश्वर यादव
र काशी ऋषिदेव

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top