पुनरावलोकनको निवेदन लिएर सर्वोच्च पुगे प्रचण्ड

612SHARES

१७ चैत, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण