पूर्वी सहरमा सांगीतिक धमाका : द भ्वाइस अफ नेपालका बिजेताले पथरी तताउने

८ माघ ७५, बुधबार

विराटनगर, माघ ९

चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट’ हुने भएको छ । उक्त कन्र्सट पूर्वको विभिन्न सहरमा हुने भएको छ । यो कन्र्सटमा द भ्वाइस अफ नेपालका बिजेता देखी फस्ट रनरअप र टपटेनमा पुगेका कलाकारहरूको साँगीतिक प्रस्तुती रहनेछ ।

पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा मोरङको पथरीमा यही माघ २५ गते द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट हुने भएको छ । आयोजक समितिले मंलबार पत्रकार सम्मेलन गरि पथरीमा हुने लाइफ कन्र्सटको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

Advertisement

पथरीपछि झापाको केर्खामा १६ गते, सुनसरीको धरानमा २१ र बिर्तामाडमा २३ गते द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट हुने भएको पिल ल्याम्प इन्टरनेशनलका म्यानेजिङ्ग डाइरेक्टर अनुप योञ्जनले जानकारी दिए । सो कन्र्सटको मुख्य कलाकार द भ्वाइस अफ नेपालका बिजेता सी.डी. विजय अधिकारी, फस्ट रनरअप कुसल आचार्य, सप्तक दुतराज, श्रृजे थपलीयाको प्रस्तुती रहेनछ । त्यस्तै टप ८ मा पुगेका श्रेया राई, सुलेखा क्षेत्री, अनु शाक्य, बिवेक वाइवा लामा चेङवालगायतको सांगीतिक प्रस्तुती रहनेछ ।

‘पूर्वको सहरमा एकै ठाउँमा यतिका संख्यामा कलाकार ल्याएर सांगीतिक प्रस्तुती हुन लागेको छ,’ योञ्जनले भने, ‘लाइभ कन्र्सटको तयारीमा हामी जुटेका छौं । यहाँ हुन लागेको साँगीतिक कार्यक्रम भव्य र सभ्य हुनेछ ।’ उक्त लाइभ कन्र्सट समापन गर्न करिब १८ देखी २० लाख रुपैयाँ खर्च हुने पिस ल्याब इन्टरनेशनका अध्यक्ष प्रेमकुमार तामाङ्गले जानकारी दिए । पथरीमा हुने लाइफ कन्र्सटमा २० हजारभन्दा बढी दर्शकको प्रत्यक्ष सहभागि हुने आयोकजले अपेक्षा राखेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top