प्यालेस्टाइनी फुटबल एसोसियसनका अध्यक्ष निलम्बनमा

एजेन्सी, भदौ १०
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्यालेस्टाइनी फुटबल एसोसियसनका अध्यक्ष जिब्रिल रजोउबलाई निलम्बन गरेको छ । समर्थकहरुलाई स्टार खेलाडी लियोनल मेस्सीको जर्सी र पोस्टर जलाउन आग्रह गरेपछि उनलाई फिफाले एक बर्षका लागि निलम्बन गरेको हो ।

फिफाको यस निर्णयसँगै रजोउब कुनै पनि क्षमताका खेलमा सहभागी हुन पाउने छैनन् । अर्जे्न्टिना र इजरायलबीचको मैत्रिपूर्ण खेल पहिले दिएको उनको यस्तो अभ्वियक्तिले घृणा र हिसांलाई उकासेको भन्दै फिफाले १५ हजार ८२६ पाउण्डको जरिवना समेत तोकेको छ । यो मैत्रिपूर्ण खेल जुनमा जेरुसलममा हुने भनिए पनि पछि रद्द भएको थियो ।

अर्जे्न्टिनाका विदेश मन्त्री जोर्गे फउरीएका अनुसार जुनमा अर्जे्न्टिनाका खेलाडी इजरायलसँग मैत्रिपुर्ण खेल खेल्न तयार थिएनन् । खेल रद्द भएपछि प्यालेस्टाइनी एफएले मेस्सी र उनका सहकर्मीलाई धन्याबाद दिन ज्ञापन पत्र नै जारी गर्यो ।

Advertisement

इजरायलले भने रजोउबको यस्तो प्रतिक्रियाले सबै सिमा तोडेको आरोप लगाएको छ । इजरायलले रजोउब र प्यालेस्टाइनी एफएलाई जवाफदेहि बनाउन फिफा लगायत सम्पूर्ण शक्ती प्रयोग गर्ने बताएको छ ।

यता प्यालेस्टाइनले भने फिफाको यो कारवाहीलाई गम्भीर रुपमा लिएको छ । बिना कुनै सबुत प्रमाण यस्तो कारवाही आश्चर्यजनक रहेको फुटबल संघको बुझाई छ । संघले छिट्टै कानुनी रुपमा यसको विरुद्ध आवाज उठाउने प्रष्ट पारेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top