प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पदः महेश बस्नेत

१ माघ, विराटनगर । नेकपा ओली समूहका नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद भएको बताए ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘उहाँ पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ ।’

नेता बस्नेतले प्रधानमन्त्री ओलीले संविधानअनुसार नै संसद विघटन गरेको पनि जिकिर गरे । लोकतन्त्रको महत्त्वपूर्ण पक्ष आवधिक निर्वाचन हो भन्दै उनले विसंगतितर्फ जानुभन्दा डेढ वर्ष अघि चुनाव गर्नु उपयुक्त हुने धारणा राखे ।

Advertisement

६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुनर्स्थापना गर्नु भनेको जनताको अभिमतको अपमान हुने बस्नेतको जिकिर छ । उनले पार्टीले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा अघि सार्नुपर्ने बताए ।

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि केपी शर्मा ओलीको स्वास्थ्य राम्रो भएको र प्रचण्ड(माधवले कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने सपना असफल भएको पनि बस्नेतले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top