×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

परराष्ट्रमन्त्रीलाई एनआरएनएको महाधिवेशनमा सहभागी नहुन पत्र

१ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै ५ जना एनआरएनए अभियन्ताहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पत्र लेखेका छन् ।

आईसीसी सदस्यहरु स्पेनका चिन्तामणि सापकोटा, संयुक्त राज्य अमेरिकाका शंकर खड्का, अष्ट्रेलियाका दीपक शर्मा, जर्मनीका विजय मोक्तान र अफ्रिकाका क्षेत्रीय सदस्य रोशन थापाले संयुक्त पत्र लेख्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement
Advertisement

गत २२ नोभेम्वर २०२० मा बसेको एनआरएनएको ७५ औं अन्तर्राष्ट्रिय समन्वय परिषद बैठकमा अध्यक्ष कुमार पन्तले २३ र २४ जनवरी २०२१ मा संघको विशेष महाधिवेशन गर्न प्रस्ताव राखेका थिए । भर्चुअल रुपमै बोलाइएको उक्त महाधिवेशन एनआरएनएको विधान विपरीत भएको भन्दै एनआरएन नेताहरुले परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

विधान र परराष्ट्र मन्त्रालयको शर्तविपरीत बोलाइएको उक्त विशेष महाधिवेशनमा सहभागी नहुन उनीहरुले मन्त्री ज्ञवालीलाई आग्रह गरेका छन् । केही दिनअघि विशेष महाधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गराएका उनीहरुले मन्त्रीलाई नै पत्र लेखी महाधिवेशन रोक्न र जबरजस्ती बोलाइए सहभागी नहुन आग्रह गरेका हुन् ।

‘एनआरएनएको विधान विपरीत गरिने कार्यलाई एउटा अभिभावकीय भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले कदापी सहमति दिन मिल्दैन भन्ने हाम्रो ठम्याइ छ’, उनीहरुले पत्रमा लेखेका छन्, ‘संघको केन्द्रीय समितिको आधिकारिक निर्णय विना नै नयाँ प्रतिनिधि (डेलिगेट्स)हरु नियुक्त गरेर विशेष महाधिवेशनमा सहभागी गराउन लागिएको छ, जुन सर्वथा अनुचित र विधान विपरीत छ ।’

Advertisement

उनीहरुले परराष्ट्र मन्त्री विशेष महाधिवेशनमा सहभागी भए विदेशमा रहेका नेपालीको साझा संस्थामा राजनीतिक हस्तक्षेपको आरोप लाग्ने पनि चेतावनी दिएका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top