प्रदेशको पहिलो अनलाइन टेलिभिजन विराटनगरमा सुरु

विराटनगर,भदौ २०
विगत एक वर्षदेखि नविनत समाचारका साथ अनलाइन पोर्टल मार्फत पाठकहरुमाझ आइरहेको नेपाल टाईम्सले प्रदेश १ मा पहिलो अनलाइन टेलिभिजनका रुपमा आफ्नो प्रशारण सुरु गरेको छ । “आवाज विहीनहरुको आवाज” बन्ने लक्ष्य र उद्देश्य राखी २०७४ साल साउन २४ गतेदेखि पाठकहरुमाझ आइरहेको अनलाइनले भदौ १७ गते आइतबारबाट अनलाइन टेलिभिजनको सुरुवात गरेको हो ।

अनलाईन सञ्चार माध्यमको रुपमा प्रेस काउन्सिलमा दर्ता भई प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरबाट आफ्नो सेवा प्रवाह गर्दै आएको यस नेपाल टाईम्स मिडिया प्रा.लि.ले विभिन्न सोसल साइटहरु मार्फत पाठहरुमाझ नविनतम सुचना र सत्य समाचार प्रदान गर्दै आईरहेको छ ।

Advertisement

अनलाइनले आफ्नो फेसबुक पेज Nepal Times र www.nepaltimes.net मार्फत आर्थिक,सामाजिक,राजनितिक,शिक्षा, खेलकुद,पर्यटन,कला,सिनेमा,बैँकिङ,बिजनेश लगायतका क्षेत्रमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिहरु तथा सुचना सामाग्रीहरु पाठकहरुमाझ पुर्याउँदै आएको नेपाल टाईम्स मिडिया प्रा.लिका संस्थापक तथा प्रबन्ध निर्देशक सैहैन्शा सिद्दिकीले बताए ।

देशमा अनगिन्ती मिडियाहरु हुँदा हुँदै आफूलाई स्थापित गर्नु एउटा चुनौतीको विषय भए पनि पाठहरुको माया र शुभचिन्तकहरुको सहयोगले छोटो समय अवधिमै लोकप्रिय बनेर नेपाल टाईम्सले आफ्नो पहिचान बनाउन सफल भएको नेपाल टाईम्सका निर्देशक मुकुल दाहालले बताए ।

Advertisement

नेपाल टाईम्स अनलाइन टेलिभिजनले समाजका हरेक घटनाक्रमहरुलाई समेटेर नियमित समाचारका साथमा मनोरन्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने योजना बनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top