प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे क्यानडा जाने

१३ माघ ७५, सोमबार

विराटनगर, माघ १३
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे क्यानडा जाने भएका छन् । एक नम्बर प्रदेशको आइतबार बसेको मन्त्री परिषद्को बैठकले विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले मन्त्री घिमिरे क्यानडा जाने विषयमा गरेको प्रस्तावको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकले अन्य विभिन्न निर्णयहरु पनि गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा योजना मन्त्रालय अन्तरगत प्रादेशिक विशेष सडक निर्माण आयोजनाको कार्यालय स्थापना गर्न अनुमति प्रदान गरेको छ ।

त्यस्तै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको योजना तथा कार्यक्रम संचालन कार्यविधि २०७५ लाई स्वीकृति प्रदान गरिएको छ । साथै सोहि मन्त्रालयको संरक्षित क्षेत्र व्यवस्थापन कार्यालय परिषद् मार्फत कार्यक्रम संचालन प्रदान गर्ने समेत अनुमति प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा एक नम्बर सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले बताए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top