प्रदेश १ संसदमा प्रदेश पर्यटन विधेयक पेश

विराटनगर, फागुन ९
प्रदेश १ को संसदमा प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश भएको छ । बिहीबार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गनुका हुन् ।

प्रदेशमा पर्यटकीय क्षेत्रको विकास र संरक्षण गर्ने उत्पादन बढाउने, विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी सृजना गर्ने सरकारको उद्देश्य रहेको मन्त्री कुसियतले जानकारी दिनुभयो । ६ परिछेद र ४१ दफामा समेटिएको विधेयकमा होटल, लज रेस्टुरेन्ट, बारले दर्ता नगरी पर्यटकीय स्तरको लेख्न, विज्ञापन गर्न नपाउने व्यवस्था गरेको छ ।

पर्यटक स्तरमा दर्ता नगरी होटल, लज, रेष्टुरेन्टले पर्यटकियस्तरको भनी विज्ञापन गर्न र साईनवोर्ड राख्न नपाउने व्यवस्था विधेयकले गरेको छ । यसरी पर्यटक स्तरको नभएकोलाई पर्यटक स्तरको हो भनि सञ्चालन गरेमा २५ हजार देखि १ लाख रुपैयासम्म जरिवाना लाग्ने व्यवस्था विधेयकले गरेको छ ।

Advertisement

यस्तै होटल, रेष्टुरेन्ट अनुगमन तथा गुणस्तर परिक्षणका लागि खटिएका कर्मचारीलाई अबरोध गरे त्यस्ता व्यवसायीलाई २५ हजार रुपैया सम्म जरिवाना हुने विधेयकमा उल्लेख छ । विधेयकले जल यात्रा सम्बन्धि व्यवस्था पनि गरेको छ । प्रदेश सरकारले तोकेका नदिहरूमा जलयात्रा सम्बन्धी व्यवसाय गर्न चाहनेले मन्त्रालयमा तोकिएको ढाचामा निवेदन दिई इजाजतपत्र लिएर मात्रै व्यवसाय गर्न पाउने छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top