अक्षय कुमार अभिनित ‘केसरी’ को धमाकेदार ट्रेलर रिलिज (भिडियो)

९ फागुन ७५, शुक्रबार

एजेन्सी, फागुन ९
बलिउड सुपरस्टार अक्षय कुमार अभिनीत फिल्म ‘केसरी’ को धमाकेदार ट्रेलर इन्टरनेट रिलिज भएको छ । फिल्मको ट्रेलर विहीबार सार्वजनिक गरिएको हो ।

यो एक पिरियड ड्रामा फिल्म हो । फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका हुन् । फिल्ममा परिणिती चोपडा, अक्षयको अपोजिट रोलमा छिन् । फिल्मको कहानी १९८७ मा सारागढीको लडाइँमा आधारित छ ।

‘केसरी’ ले बक्सअफिसमा राम्रो कमाई गर्ने फिल्मपण्डितहरुको आँकलन छ । ट्रेलरमा अक्षय जबरदस्त एक्सन अवतारमा देखिएका छन् । फिल्म २१ मार्चमा रिलिज हुँदैछ । यसको कहानी गिरीश कोहली र अनुराग सिंहले मिलेर लेखेका हुन् । करण जोहरसहित धेरै निर्माताको फिल्ममा लगानी छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top