विराटनगर, जेठ २६
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै छन् ।
प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए ।
यसअघि उनले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसकेका छन्। रासस
जितिसकेको खेल विराटनगरले हार्याे,चितवनको रोमाञ्चक जित
विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित, कमलको चार विकेट
कोलम्बोमा नेपालको जग्गा विवाद, पर्खाल लगाउन रोक