विराटनगर, जेठ २६
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै छन् ।
प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए ।
यसअघि उनले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसकेका छन्। रासस
भोटेकोशीको वेदना बोकेर परराष्ट्र मन्त्री टर्कीए पुगे, दया होइन न्याय
नरेश भट्ट जेलबाट जिउँदै निस्किएलान् ? के मृत्युदण्ड हुन् सक्छ ? (भिडिओसहित)
कार्तिक २२ देखि २६ सम्म ५ दिन कहाँ कस्तो हुनेछ मौसम ?(भिडिओसहित)