प्रधानमन्त्रीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्ने

0SHARES

२६ जेष्ठ २०७५ नेपाल टाईम्स

विराटनगर, जेठ २६

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै छन् ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए ।

यसअघि उनले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसकेका छन्।
रासस

 

विज्ञापन बक्स