NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin मङ्लबार माघ ६ , २०८२
1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti मङ्लबार माघ ६ , २०८२
Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak सोमवार माघ ५ , २०८२
Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr सोमवार माघ ५ , २०८२
1xBet ilovasi, 1xBet Mobile 1xBet APK Android os & apple's ios, 1xlite-59020 pub ni o'rnating शनिबार माघ ३ , २०८२
Next
Prev

समाचार

प्रविधिक विश्वविद्यालयका लागि मनमोहन पोलिटेक्निक उपयुक्त

सोमवार माघ २१ , २०७५
Reading Time: 1 min read
A A
प्रविधिक विश्वविद्यालयका लागि मनमोहन पोलिटेक्निक उपयुक्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, माघ २१
प्राविधिक विश्वविद्यालय स्थापना अध्ययन कार्यदलले मोरङको बूढीगंगा गाउँलालिका ४ मा रहेको मनमोहन स्मृति पोलिटेक्निक सबै पक्षमा प्राविधिक विश्वविद्यालय बनाउन उपयुतm रहेकोे ठहर गरेको छ ।

कार्यदलले मनमोहन स्मृति पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउन आवश्यक आर्थिक सर्वेक्षण र विश्लेषण गर्दा प्राविधिक विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सकिने औल्याएको हो ।

कार्यदलले सोमबार आफ्नो प्रतिवेदन मुख्यमन्त्री शेरधन राईसमक्ष बुझाउदै मनमोहन स्मृति पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउन आवश्यक २१ विघा २ कट्ठा ८ धुर क्षेत्रफलमा प्रयोगशाला,विधार्थी आवाससहितको आवश्यक भवन उपलब्धता रहेको जनाएको छ ।

LS Auto

प्रदेश नं १सरकारले पहिलो नीति तथा कार्यक्रममा अघि सारेको प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया अघि बढाएको थियो । कार्यदलले मनमोहनमा प्राविधिक शिक्षा तर्फ इन्जिनियरिङ्ग तर्फका सिभिल,कम्प्युटर,इलेक्ट्रिोनिक्स,मेकानिकल तर्फका स्नातक तहका कार्यक्रम संचालन गर्न न्युनतम शिक्षक तथा कक्षाकोठा,प्रयोगशालाको व्यवस्था भएको तथा ईन्जिनियरिङ्ग तर्फका स्नातकोत्तर तहको अध्यापन गराउन सकिने प्रतिवेदनमा उल्लेख गरेको छ ।त्यसैगरी हाल संचालनमा रहेको मनमोहनको बरिवारि विश्वविद्यालयलाई भविश्यमा आवश्यक पर्ने जमिन थप्न सकिने उल्लेख गरेको छ ।कार्यदलले प्राविधिक विश्वविद्यालयमा तत्काल संचालन गर्न सकिने कार्यक्रमहरुपनि सिफारिस गरेको छ ।

जसमा सिभिल इन्जिनियररिङ्ग,कम्प्युटर इन्जिनियररिङ्ग,मेकानिकल इन्जिनियररिङ्ग,इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियररिङ्गलाई समावेश गर्न सकिने जनाएको छ ।

विश्वविद्यालयको ऐन तथा नामका बिषयमा भने कार्यदलले अलग्गै ऐन बनाएर संचालन गर्न उपयुक्त हुने ठहर गरेको छ । मनमोहन प्राविधिक विश्वविद्यालय नामकरण गर्न उपयुतm हुने हुनाले सोही अनुसार सिफारिश समेत गरेको छ ।

यस्तै विश्वविद्यालयले कुनैपनि निजी तथा सामूदायिक संस्थालाई सम्बन्धन दिन नसक्ने उल्लेख गरेको छ । तर प्रदेश भरी आङ्गिक प्राविधिक क्याम्पसहरु आवश्यता अनुसार संचालन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ ।

सामाजिक विकास मन्त्रालयले गठन गरेको कार्यदलले मनमोहन सँगै सुरुवाती चरणमा सुनसरीको धरानमा रहेको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार र पूर्वाञ्चल क्याम्पसको प्राविधिक महाविद्यालयको भौतिक र शैक्षिक पुर्वाधारको अध्ययन गरी प्रतिवेदन तयार गरेको कार्यदलका सदस्य सचिव सुर्यप्रसाद सुवेदीले बताए । अध्ययनका लागि मन्त्रालयले प्राध्यापकं पशुपति मिश्रको संयोजकत्वमा १० सदस्यीय समिति बनाएको थियो ।

लोकप्रीय

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

विचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

थप समाचार

ताजा समाचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
ताजा समाचार

Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.