प्रशिक्षणको लागि दिल्ली जाने क्रिकेटरहरुलाई विदाई

विराटनगर,साउन २६
विराटनगरका ६ जना क्रिकेटरहरु क्रिकेट प्रशिक्षणको लागि दिल्ली गएका छन् । देशमा त्रिकेटको माहोल सृजना भएपनि क्रिकेटको अभ्यास गर्न क्षमतावान प्रशिक्षक तथा प्रशिक्षणस्थलको अभावका कारण क्रिकेट खेल्ने वातावरण नबनेपछि उनीहरु दिल्ली गएका हुन् ।

प्रशिक्षणका लागि जाने क्रिकेटर सिद्धान्त लोहनीको, मेहबुब बाबू ईराकी , मुकुन्द यादव , अमृत सिहं , दिपक पासवान , श्रवण यादवको टोलीलाई आईतबार विराटनगर स्पोर्टिङ क्लवले विदाई गरेको छ ।क्लबका अध्यक्ष मोहम्मद नसरुलले खेलाडीहरुलाई प्रशिक्षणको लागि शुभकामना दिँदै विराटनगरमा क्रिकेट प्रशिक्षणको वातावरण नबन्नु दुखद् भएको बताए ।

Advertisement

खेलकुद निकायले कुनै चासो नराखेपछि आफ्नै खर्चमा भएपनि प्रशिक्षणमा जानु परेको क्रिकेटर सिद्धान्त लोहनीले बताए । लोहनी कुनै समय राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय खेल खेलिसकेका खेलाडी हुन् ।

बिराटनगर स्थित शहीद मैदानको अभ्यास पिच पनि बिग्रिएको र मर्मत गर्न सम्बन्धित निकायलाई धेरै पटक भने पनि कसैले वास्ता नगरेको तथा बुधगरमा रहेको मैदान पनि खेल्न लायक नभएको खेलाडीहरुको गुनासो थियो ।

यस्तो छ बिराटनगरको शहिद मैदानको क्रिकेट अभ्यास नेट :

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top