प्रेम दिवसमा नयाँ पाइलाको विद्यार्थीलाई सहयोग

२ फागुन ७५, शुक्रबार

विराटनगर, फागुन २
नयां पाइला नामक संस्थाले विराटनगरस्थित सयपत्री परोपकार प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरेको छ । सो संस्थाले प्रेम दिवसको सन्दर्भ पारेर उक्त विद्यालयमा अध्ययनरत अतिविपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरेको हो ।

विराटनगर १ स्थित स्कुल परिसरमा आयोजित कार्यक्रमकाबीच नयाँ पाइलाका संस्थापक सुमन खड्का,सदस्यहरु बिशाल धमला,हिरा घिमिरे,सो स्कुलका प्रधानाध्यापक छत्र कट्वाल र ब्राइट एन्जल सेकेण्डरी स्कुलका इश्वर राउत लगायतले विद्यार्थीलाई शैक्षिक सामाग्रि हस्तान्तरण गरे ।

सो क्रममा उक्त स्कुलमा अध्यनरत ३० जना विद्यार्थीलाई स्कुल ब्याग सहित कपी,कलम लगायतका शैक्षिक सामाग्रि वितरण गरिएको संस्थाका संस्थापक खड्काले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top