×

NEPAL TIMES UPDATES

Playing
राजस्व चुहावट रोक्न के गर्दैछ सरकार ? स्वर्णिम–सुदनले के छलफल गरे ? || Nepal Times
Apr 02, 2026
Playing
लेखकको चिन्ता एमालेलाई, कांग्रेस मौन || Nepal Times
Apr 02, 2026
Playing
प्रधानमन्त्री बालेन र प्रतिपक्षी हर्कबीच पुनर्मिलन, ’अब ढोका खुल्यो’ || Nepal Times
Apr 02, 2026
Playing
अस्पतालको बेडमै ओलीसँग बयान, १० दिन माग्दा अदालतले २ दिन दियो || Nepal Times
Apr 02, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-19-2082 || Nepal Times
Apr 02, 2026
Playing
ज्या न मुद्दामा राष्ट्रपतिको माफी सदर गर्नुपर्ने रिगलको माग सर्वोच्चले मानेन || Nepal Times
Apr 02, 2026
Playing
हप्तौदेखि संसद बैठक मागिरहेका हर्कले पहिलो बैठकमा के भने ? || Nepal Times
Apr 02, 2026
Playing
महेन्द्रदेखि ज्ञानेन्द्रसम्मलाई चुनौती दिने विद्यार्थी नेता कसरी बदनाम भए ?|| Nepal Times
Apr 02, 2026
Playing
बालेन सरकारको एक्सन जारीःव्यवसायी दीपक भट्ट प क्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान || Nepal Times
Apr 02, 2026
Playing
Iran–US बीच महाडिल हुन लागेको हो? न्यूक्लियरबाट होर्मुजमा ओर्लिए Trump || Nepal Times
Apr 02, 2026

फेरि विद्यालय बन्द हुन्छन् ? (भिडियो सहित)

२६ चैत्र २०७७

२६ चैत, काठमाडौं । कोरोना महामारीको त्रास बढ्दो छ । छिमेकी देश भारतमा दैनिक लाखौं संक्रमित भेटिँदा सीमा खुला भएकाले आवतजावत पनि सहज छ ।

नेपालमा पनि दैनिक संक्रमितको संख्या बढि नै रहेको छ । कोरोना संक्रमण उच्च भए सबैभन्दा पहिले असर पर्ने क्षेत्र विद्यालय पनि एक हो । बन्द कोठामा नजिकै बसेर अध्ययन गर्नुपर्ने हुनाले विद्यार्थीहरुलाई संक्रमणको उच्च जोखिम छ । यसअघि महामारी फैलिएर शैक्षिक संस्था लामो समय बन्द हुँदा त्यसको प्रत्यक्ष असर शैक्षिक सत्रमा परिरहेको छ । फेरि कोरोना भाइरसको दोस्रो लहरका कारण विद्यालय नै बन्द हुने जोखिम बढेको छ । बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्यो । जारी गरिएको सूचनामा लेखिएको छ– हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहको निगरानीमा काठमाडौं, पोखरा लगायतका ठूला सहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरूमा संक्रमणको उच्च सतर्कता अपनाउनुहुन सरोकारवाला सबैमा अनुरोध छ । लामो समय बन्द रहेका देशभरका अधिकांश विद्यालय केहिमहिना यतामात्र सञ्चालनमा आए । कतिपय विद्यालयले अझै पनि भर्चुअल माध्यमबाटै पढाइरहेका छन् ।

Advertisement

विद्यालयमा बढि भिडभाड हुने, सामाजिक दुरी कायम गराउन कठिनाइ हुने त छँदैछ, बन्द कोठामा घण्टाँै धेरैजना बस्नुपर्ने हुँदा कोरोना भाइरसको संक्रमण फैलिने उच्च जोखिम छ । भारतमा अहिले दैनिक १ लाख बढि संक्रमित फेला परिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ लाख २६ हजार जना संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतका कतिपय राज्यमा पूर्ण लकडाउन त कतै कफ्र्यु नै लगाइएको छ । भारतमा देखिएको बढि संक्रामक भनिएको नयाँ प्रकारको कोरोना भाइरस नेपालमा समेत पुष्टि भइसकेको अवस्थामा बढि भिडभाड हुने विद्यालय क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले आग्रह त गरेको छ तर ति सबै मापदण्ड पालना नगर्ने प्रवृत्ति भने यथावत छ । यस्तो अवस्थामा संक्रमण फैलिए, संक्रमितको संख्या अधिक बढ्न जाने निश्चित छ ।

पूर्व सावधानी नअपनाउने हो भने विद्यालय अबको हटस्पट बन्न धेरै समय नलाग्न सक्छ । यसअघि स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउन गर्ने अवस्था नरहेको बताएको त छ तर विद्यालय क्षेत्र जोखिममा रहेको सूचना जारी गरिसकेकाले संक्रमण उच्च भए विद्यालय बन्द गर्नुको विकल्प रहँदैन ।

Advertisement

 

भर्खरको समाचार

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

Samsad Hall_ parliament_Nepal Photo Library7

इन्डोनेसियामा शक्तिशाली भूकम्प,तीन देशमा सुनामीको चेतावनी

Residents inspect earthquake-damaged buildings in Mamuju, West Sulawesi, Indonesia, Friday, Jan. 15, 2021. Photo: AP

आजदेखि एसईई, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

exam

एउटा यस्तो निर्णय जसले ओलीलाई हिरासत पुर्यायो

be69465e-c256-4321-9320-88b290c486bc

रुसी सैन्य विमान चट्टानमा ठोक्किँदा २९ जनाको मृ*त्यु

a8a7ac29-760a-4938-9183-c219453043cf

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

सम्बन्धित खबरहरु

Scroll to Top