फोरम-राजपा प्रदेश सरकार निर्माणका लागि एकता कसरतमा

२७ मंसिर ७४, बिहीबार

प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ प्रदेश नम्बर २ को बहुमत सिटमा विजयी हासिल गरेसंगै मधेस गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा प्रदेश सरकार निर्माणसंगै पार्टी एकताको कसरतमा जुटेका छन् ।

स्थानीइ तह निर्वाचनमा प्रदेश २ मा पाएको मतले हौसिएका फोरम र राजपा प्रतिनिधिसम र प्रदेशससभा सदस्य निर्वाचनमा गठबन्धन बनाएर मैदानमा उत्रेका थिए ।
यो गठबन्धनलाई प्रदेशसभामा प्रत्यक्षतर्फ प्रष्ट बहुमत प्राप्त भएको छ ।

प्रत्यक्षतर्प ६४ सिट रहेको यस प्रदेशमा मधेसगठबन्धनले ३५ सिट जितेको छ । समानुपातिक निर्वाचनको परिणाम भने आईसकेको छैन ।

Advertisement

यो प्रदेशमा सरकार निर्माण गर्ने विषयमा फोरम राजपाबीच छलफल सुरु भईसकेको छ ।

यी दुवै दलमध्ये बढी टि जितेकालाई मुख्यमन्त्री र दोस्रोलाई उपमुख्यमन्त्री पद दिने लगभग सहमति भईसकेका राजपाका एक नेताको भनाई छ ।, यो खबर आजको नागरिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top