बर्नमाउथलाइ हराउँदै टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा

२७ फागुन ७४, सोमबार

विराटनगर, फागुन २८
बर्नमाउथलाई ४–१ गोल अन्तरले हराउँदै टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराती बर्नमाउथलाई घरेलु मैदानमा हराउँदै टोटनह्याम अंक तालिकामा एक स्थान माथि उक्लिँदै तेस्रो स्थानमा पुगेको हो ।

टोटनह्यामको लिगमा ३० खेलबाट ६१ अंक भएको छ भने समान खेलबाट ६० अंक रहेको लिभरपुल चौथो स्थानमा झरेको छ । म्यान्चेस्टर युनाइटेड ६५ अंकसहित दोस्रो स्थानमा छ ।

टोटनह्यामले बर्नमाउथको एक शून्यको अग्रता उल्टाएको हो । खेलको सातौं मिनेटमै जुनियर स्टानिलासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए पनि त्यसयता बर्नमाउथको पोष्टमा टोटनह्यामले ४ गोल गर्न सफल भयो । ३५ औं मिनेटमा बामीदेले अलीले गोल गरी पहिलो हाफ बराबरी गरे ।

Advertisement

खेलको दोस्रो हाफमा टोटनह्यामले ३ गोल थपेको थियो । ६२ औं र ८७ औं मिनेटमा सोन हुइङ मिनले गोल गर्दा ९१ औं मिनेटमा सर्जी औरियरले गोल गरेका थिए ।

यही खेलमा टोटनह्यामका सुपरस्टार ह्यारी केन घाइते भएका छन् । ३० औं मिनेटमा बर्नमाउथका गोलरक्षक अस्मिर बेगोभिकसँगको ट्याकलपछि उनको गोलीगाँठामा चोट लागेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top