Nepal Times
Nepal Times
3
Shares

विश्वकप छनोट समुहको अन्तिम खेलमा नेपाल आज हङकङसँग खेल्दै

विश्वकप छनोट समुहको अन्तिम खेलमा नेपाल आज हङकङसँग खेल्दै

विराटनगर, फागुन २८
आईसीसी विश्वकप छनोटको समुहको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । आजको खेलमा नेपाल जित्नै पर्ने दवावमा छ । नेपालले सुपरसिक्समा पुग्न हङहङलाई भारी अन्तरले हराएर अफगानिस्तानको रनरेटलाई पछि पार्नु पर्नेछ ।

यदि नेपाल झिनो अन्तरले विजयी भएमा अफगानिस्तान सुपरसिक्समा पुग्नेछ । नेपाल र हङहङ एक अर्काका चिरपरिचित टिम हुन । अहिलेसम्म यी दुई टिम १२ पटक खेलेका छन । जसमा छ खेल नेपालले जितेको छ भने पाँच खेल हङहङको पक्षमा गएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.