बलात्कार आरोपी ५ जना धरौटीमा रिहा भएपछी …..

१ चैत ७४, शुक्रबार

इटहरी, चैत २
इटहरीमा भएको बलात्कार घटनाका ५ जना आरोपित धरौटीमा रिहा भएका छन् । उनीहरु सबैलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जनही ५ हजार धरौटी लिएर छाडेका हो ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ, धरानका सन्तोष विक सोही स्थानका मिलन शंकर र रामधुनी नगरपालिकाका ब्यवसायी रोहित सुब्बा उपर जिल्ला प्रशासन कार्यालय सुनसरीमा केहि सार्वजनिक अपराधअन्र्तगत मुद्दा दर्ता भएको थियो ।

आरोपितहरु सबैलाई मिलापत्र र रकम लेनदेनका साथै परिवारलाई मुद्दा दर्ता नगर्न दबाब दिएको अभियोगमा इलाका प्रहरी कार्यालयले मुद्दा दर्ता गराएको थियो ।

Advertisement

आरोपित उपर थुनछेक बयान पश्चात प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जनही ५ हजार धरौटीमा छाड्न आदेश दिएका हुन् । उनीहरु सबैलाई तारेखमा छाडिएको सुनसरी प्रशासनले जनाएको छ ।

मुद्धा दर्ता भएपश्चात उनिहरु फरार रहँदै आएका थिए । घटना मिलापत्रको दबाब दिएको अभियोगमा सुनसरी प्रहरीका एसपी विद्यानन्द माझीसहित प्रहरीका तीन जना कर्मचारी निलम्बनका परेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top