NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

बार्सिलोनालाई बराबरीमा रोक्दै टोटेनहम अन्तिम १६ मा प्रवेश

बुधबार मंसिर २६ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
बार्सिलोनालाई बराबरीमा रोक्दै टोटेनहम अन्तिम १६ मा प्रवेश

BARCELONA, SPAIN - DECEMBER 11: Erik Lamela of Tottenham Hotspur celebrates after the UEFA Champions League Group B match between FC Barcelona and Tottenham Hotspur at Camp Nou on December 11, 2018 in Barcelona, Spain. (Photo by Clive Rose/Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी,मंसिर २६
जारी इंग्लिस प्रिमियर लिग अन्तरगत मंगलबार भएको खेलमा टोटेनहम हट्स्परले बार्सिलोनालाई बराबरीमा रोक्दै युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरणमा प्रवेश गरेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई १–१ को बराबरीमा रोक्दै हट्स्परले दोस्रो चरणको यात्रा तय गरेको हो ।
समूहको सुरुवाती तीन खेलमा जम्मा १ अंक जोडेको टोटेनहमले त्यसयता लगातार दुई जित र मंगलबारको खेलमा बार्सिलोनालाई बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको हो । समूहको अर्को खेलमा इन्टर मिलान र पीएसभीले पनि समान १–१ को बराबरी खेलेपछि टोटेनहम दोस्रो चरणमा पुगेको हो ।

खेलको सातौं मिनेटमा ओस्मान डेम्बेलेले खेलको गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । तर टोटेनहमले लगातार आक्रमण गर्दै बार्सिलोनाको डिफेन्सलाई समस्यामा पारेको थियो । बार्सिलोनाले दोस्रो हाफमा मेसीलाई मैदान प्रवेश गराएपनि राम्रो प्रदर्शन गर्न सकेनन् ।

Advertisement

बार्सिलोनाले पनि यसबिचमा अग्रता दोब्बर पार्ने मौका गुमायो । फिलिपे कोउटिन्होले दुई पटक पोस्टमा प्रहार गर्दा डिफेन्डर काइल वाल्कर पिटर्सले कोउटिन्होको प्रहारलाई गोल हुनबाट रोके । ८५ औं मिनेटमा केनको क्रसमा मोउराको फस्ट टच फिनिसले गोलको दिशा लियो ।

प्रतियोगिताको पहिलो खेलमा इन्टरसँग २–१ ले पराजित भएको टोटेनहम दोस्रो खेलमा बार्सिलोनासँग घरेलु मैदानमा ४–२ ले पराजित भएको थियो ।

तेस्रो खेलमा पीएसभीसँग २–२ को बराबरीमा रोकिएपनि चौथो खेलमा पीएसभीलाई हराएपछि केहि आशा जागेको थियो । इन्टरलाई घरेलु मैदानमा १–० ले हराउँदै टोटेनहम अर्को चरणमा पुग्ने समीकरण निस्केको थियो । इन्टरले पीएसभीसँग १–१ को बराबरी खेलेपछि युरोपा लिगमा झरेको छ ।

बार्सिलोनाले यस नतिजासंग च्यान्म्पियाँस लिगमा घरेलु मैदानमा अपराजित यात्रालाई २९ खेलसम्म लम्ब्याएको छ । पछिल्लो २९ खेलमा बार्सिलोनाले २६ जित र ३ बराबरी खेलेको छ । यो कीर्तिमान सन् २००२ अप्रिलमा बायर्नले कायम गरेको थियो ।

समूहबाट बार्सिलोना समूह विजेता र टोटेनहम समूह उपविजेताको रुपमा अर्को चरण प्रवेश गरे । बार्सिलोनाको ६ खेलमा ४ जित र २ बराबरीसँगै १४ अंक रहेको छ ।

टोटेनहम र इन्टर मिलनले ६ खेलमा समान २ जित, २ बराबरी र २ हारसँगै ८ अंक जोड्यो । हेड टु हेडमा टोटेनहम अवे गोलमा अगाडी रहँदै दोस्रो चरणको यात्रा तय गर्न सफल रहयो । पुछारमा ६ खेलमा २ अंक जोडेको पीएसभी रहेको छ ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.