बिपद ब्यवस्थापनका लागि महानगरले लियो सुझाब

विराटनगर, साउन १४
विराटनगर महानगरपालिकाको बिपद ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । महानगरपालिकाको सभाहलमा बसेको बैठकका सहभागी सदस्यहरुले बर्षायाममा हुनसक्ने बाढी र डुबानको समस्या समाधान गर्न तम्तयार रहनुपर्ने सुझाव दिएका छन ।

नेकपाका नगर संयोजक नमिता न्यौपानेले बाढी र डुबानको समयमा आवश्यक पर्नसक्ने जनशक्ति र श्रोतसाधनको पर्याप्त बन्दोबस्त गर्नुपर्ने बताइन । उनले विपद जुनसुकै कारणले जुनसुकै समयमा आउनसक्ने भएकाले हरदम तयार अवस्थामा रहनुपर्ने बताइन ।

नेपाली कांग्रेसका नगर सचिव प्रकाश दाहालले बाढी र डुबानको समस्या हुनसक्ने मुख्य ठाउँहरुको पहिचान गरी आवश्यक तयारी गर्नुपर्ने विचार ब्यक्त गरे । यस्तै कार्यक्रमका अन्य सहभागिले पानी जम्न सक्ने ठाउँहरुमा उचित निकासको ब्यवस्था गरेर जोखिम कम गर्न सकिने सुझाव दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top