×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

आज दिनभर नै पानी पर्ने

१४ श्रावण २०७५

विराटनगर, साउन १४
आज देशैभरको मौसम बदली भैरहेको छ । मनसुन सक्रिय भइरहेकाले धेरैदिनदेखि देशका विभिन्न भूभागमा वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाको छ ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । पूर्व क्षेत्रमा आज विहानैदेखि पानी परिरहेको छ । हिजो पश्चिमका केही ठाउँमा ठूलो वर्षा भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

मौसमविद् अर्यालका अनुसार आज ठूलो वर्षाको सम्भावना भने रहेको छैन । तर जमिन भिजिसकेकाले सामान्य वर्षा हुँदा पनि पहिरोको खतरा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top