भद्रपुर नगरको समृद्धिमा प्रदेश सरकारको साथ

१४ असार ७५, शुक्रबार

विराटनगर,असार १५
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेपालकै पूरानो भद्रपुर नगरपालिकालाई समृद्धिसहितको विकास उन्मुख नगर बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन ।

भद्रपुर नगरपालिकाले आज आयोजना गरेको दोस्रो नगर सभालाई सम्बोधन गर्दै कानुन मन्त्री कार्कीले पूर्वी क्षेत्रको व्यापारिक द्धार, शान्ति र समृद्धिसहितको भद्रपुर शहर भन्ने नगरको नारालाई पूरा गर्न प्रदेश सरकारले सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । गाउँउन्मुख भद्रपुर नगर मृत शहर नभएर नमुना नगरको रुपमा विकास गर्नुपर्नेमा जोड दिदै उनले नगरमा करोडौका योजनाका कामहरु अलपत्रमा अवस्था रहेकोले तत्काल यसको अनुगमन गरी ठोस निकास दिने बताए ।

नगर भित्र भइरहेको निर्माण कार्य पुरा नगर्ने निर्माण कम्पनीलाई कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने उनले बताएका छन । सोही अवसरमा नगर प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रमाया श्रेष्ठले आगामी आर्थिक बर्षका लागि ७२ करोड ३८ लाख १७ हजारको वजेटसहितको नीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

सम्बन्धित समाचार

Scroll to Top