NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

भरतमोहन अधिकारीको नागरिक अभिनन्दन गरिने

मङ्लबार अशोज १६ , २०७५
Reading Time: 1 min read
A A
भरतमोहन अधिकारीको नागरिक अभिनन्दन गरिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, १६ असोज ।
बरिष्ठ राजनीतिक तथा सामाजिक ब्याक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फवाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उनलाई नागरिकको तर्फवाट अभिनन्दन गर्न लागिएको हो ।

यस सम्वन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेषप्रसाद धमलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिमा उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ, पत्रकार महासंघ, जिल्ला सहकारी संघ, मनमोहन स्मृती प्रतिष्ठान, जेष्ठ नागरिकसंग सम्वन्धित संघ÷संगठनहरु, प्याब्सन लगायत बिभिन्न संघ÷संगठन, सभासद, सामाजिक ब्यक्तित्वहरु सदस्य रहेका छन् ।

त्यसैगरी डा. धमलाकै सयोजकत्वमा ३१ सदस्यीय कार्य सम्पादन समिति समेत गठन गरिएको छ । कार्यसम्पादन समितिको सम्पन्न बैठकले बिभिन्न आठवटा उपसमितिहरु गठन गरेको छ । पवन सारडाको संयोजकत्वमा कार्यस्थल ब्यवस्थापन, भिम घिमिरेको संयोजकत्वमा आर्थिक, डा. भेष प्रसाद धमला स्वागत सत्कार, कविराज न्यौपानको संयोजकत्वमा अभिनन्दनपत्र तयारी एवम कार्यपुस्तिका प्रकाशन, रमेश चन्द्र पौडेलको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरिएको छ ।त्यसैगरी डिल्ली पोखरेलको संयोजकत्वमा प्रचारप्रसार, भिखमचन शरणको संयोजकत्वमा जलपान ब्यवस्थापन र स्वास्थ्य महाशाखाका प्रमुख ज्ञान व. बस्नेतको संयोजकत्वमा स्वास्थ्य उपसमिति रहेका छन् ।

LS Auto

राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको समय लिएर मिति तय गर्ने मूल समारोह समितिका संयोजक डा. भेषप्रसाद धमलाले बताए । उनका अनुसार १ नं. प्रदेशका मूख्यमन्त्री शेरधन राई संयोजक र सामाजिक विकास मन्त्री जिवन घिमिरे सहसंयोजक रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका बरिष्ठ राजनितिज्ञ भरत मोहन अधिकारीले सामाजिक तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो । अधिकारी १ नं. प्रदेश अन्तर्गत विराटनगरका स्थायी बासिन्दा हुन् ।

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.