भारतमा दैनिक संक्रमित र मृतक संख्या लगातार ओरालो लाग्दै

२४ जेठ ७८, मंगलबार

२५ जेष्ठ, एजेन्सी ।
कोरोना संक्रमणको सुनामी खेपेको भारतमा पछिल्ला दिनहरु राहतपूर्ण हुँदै गएका छन् ।

त्यहाँ दैनिक कोरोना संक्रमित भेटिनेको संख्यामा उलेख्य कमि आएको छ भने मृतकको संख्या पनि लगातार ओरालो लागिरहेको छ। ६३ दिनपछि भारतमा चौबिस घण्टामा एक लाख भन्दा कम संक्रमित थपिएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ८६ हजार ४ सय ९८ संक्रमित फेला परेका छन्। यो अवधिमा २ हजार १ सय २३ जना संक्रमितको मृत्यु भएको छ।

Advertisement

यस्तै चौबिस घण्टामा १ लाख ८२ हजार २ सय ८२ जना संक्रमणमुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म भारतमा २ करोड ८९ लाख ९६ हजार ४ सय ७३ जनामा संक्रमण भएको र त्यसमध्ये २ करो८ ७३ लाख ४१ हजार ४ सय ६२ जना संक्रमणमुक्त भएको सरकारी तथ्यांक छ।

Advertisement

मृतकको संख्या ३ लाख ५१ हजार ३ सय ९ पुगेको छ। हाल भारतमा १२ लाख ३ हजार ७०२ सक्रिय संक्रमित रहेका छन्।

अहिलेसम्म २३ करोड ६१ लाख ९८ हजार ७ सय २६ जना भारतीयलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो खुराक दिइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top