NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

भारतीय ब्रान्डभन्दा १५ प्रतिशत सस्तोमा नेपालमै प्लाष्टिक त्रिपालको उत्पादन (भिडियो रिपोर्टसहित)

शनिबार फाल्गुन ११ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, फागुन ११
औद्योगिक घराना गोल्यान ग्रुपले सुनसरीको दुहबीमा स्थापना गरेको शिवम् प्लाष्टिकले भारतीय ब्रान्डभन्दा १५ प्रतिशत सस्तोमा ‘सुपर पोलिन’ क्रस लेमिनेटेड प्लाष्टिक त्रिपालका उत्पादन गरिरहेको दावी गरेको छ । उद्योगले यदि भन्सारबाट भारतीय उत्पादन न्यून बिजिकरणमा नआए कृषकलाई ४० देखि ५० प्रतिशत सम्म सस्तो पर्ने दावी गरेको छ । एक अर्ब रुपैयाँ लागतमा स्थापना भएको शिवम् प्लाष्टिक उद्योगले कृषि, माछा पालन, टनेल, पोल्ट्री फार्मलगायतमा उपयोग हुने प्लाष्टिक त्रिपालको उत्पादनलाई तीब्रता दिएको छ ।

गोल्यान ग्रुपले ‘सुपर पोलिन’ क्रस लेमिनेटेड प्लाष्टिक त्रिपालका उत्पादन नेपालमा पहिलो पटक झण्डै ८ महिना अघि सुरु गरेको हो । ८ महिना अघिदेखि उत्पादन सुरु गरेको शिवम् प्लाष्टिकले मासिक २ सय २५ टनको उत्पादन क्षमता रहेपनि पहिलो महिना ६० टन मात्र उत्पादन गरेको छ । क्रस लेमिनेटेड त्रिपाल उत्पादन गर्ने नेपालको एक मात्र उद्योग रहेको शिवम् प्लास्टिकले अन्तराष्ट्रिय स्तर भन्दा पनि गुणस्तरीय प्लाष्टिक त्रिपाल उत्पादन गर्ने गरेको उद्योगका सञ्चालक निखिल अग्रवालले दावी गरेका छन् ।

LS Auto

दुवई, सिंगापुर र अष्ट्रियाबाट कच्चा पदार्थ (प्लाष्टिक दाना) आयात गरेर उत्पादन गर्दै आएको सो उद्योगले ८ महिनाको अवधिमा ९ सय टन उत्पादन गरिसकेको छ । उत्पादन भएको ३ सय टन बाहेक सवै बिक्री भइसकेको सञ्चालक अग्रवालले बताए । उनले नेपालमा वार्षिक २ हजारदेखि २५ सय टन सम्म त्रिपालको माग रहेको बताउँदै आफ्नो उद्योगको पनि वार्षिक उत्पादन क्षमता २५ सय टन रहेको बताए । यस अघि ३० वर्ष अघि सम्म नेपालमा छिमेकी मुलुक भारतबाट सिल्पोलिन नामक त्रिपाल आयात हुनेगरेको थियो ।

३० वर्षसम्म विश्वभर उत्पादनको अधिकार सो ब्राण्डसँग मात्र रहेकाले नेपाल लगायत विश्वभर सिल्पोलिनले कब्जा जमाउदै आएपनि करिब ३ वर्ष अघि त्यो अधिकार समाप्त भएपछि नेपाल लगायत अन्य मुलुकमा पनि क्रस लेमिनेटेड त्रिपालको उत्पादन सुरु भएको र नेपालमा पहिलो तथा एक मात्र उद्योग शिवम् प्लाष्टिक उद्योग रहेको अग्रवालले दावी गरे । उनले ७० प्रतिशत स्वदेश र अन्य ३० प्रतिशत भारत लगायत तेस्रो मुलुक त्रिपाल निर्यात भइरहेको बताए ।

त्रिपाल मसला, खोर्सानी, सुपारी, नरिवल वेसार जस्ता कृषि उत्पादन सुकाउन, यात्राका वेला सामान ढाक्न, प्याकेजिङका लागि, टनेल, ग्रिन हाउस, नर्सरी तथ एप्रोनका लागि प्रयोग गर्न सकिने छ । त्यस्तै वर्षातको पानी छेक्ने टहराहरु बनाउन तथा टहराका रुपमा प्रयोग गर्न, विभिन्न निर्माण सामाग्रीहरु छोप्न, निर्माण कार्यमा वाटरप्रुफ लेयेर बनाउन, पानी ट्यांकी र पोखरीको लाईनिंग गर्न तथ ठूला आकारका सामान छोप्नका लागि यसको प्रयोग गर्न सकिने छ । यो माछा पालन, पाल्ट्रिफर्म लगायतका लागि उपयोगी रहेकोे छ । हलुका, मुलायम तथा दह्रो दोहोरो लेमिनेशन गरिएको छेडिने च्यातिनेबाट जोगाउन उच्च डार्ट स्ट्रेन्थ भएको, साधारण घस्राईबाट नच्यातिने , जस्तो सुकै जलवायूलाई थेग्न सक्ने अल्ट्रभ्वाईलेट विकिरण रोक्न सक्ने, शत प्रतिशत वाटर पु्रफ, अधिकांश केमिकलले असर नगर्ने, ओसलाई रोक्ने, स्वीस प्रविधिबाट बनेको कम्पनीले जनाएको छ । त्रिपाल २ वर्ष सम्म निर्धक्क चल्ने दावी गर्दै १ वर्षको वारेन्टी समेत दिने गरे शिवम् प्लाष्टिकले दावी गरेको छ ।

उद्योगको एकल प्रयासले नेपाली कृषकहरुलाई स्वदेशी क्रस लेमिनेटेड त्रिपाल ३ दशकपछि मात्र उपलब्ध गराउन सकेको भएपनि सरकारी पक्ष भने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न नसकेको अग्रवालको गुनासो छ । उनले मुलुकमा तिन तहको सरकार रहेपनि त्रिपालका लागि टेण्डर आव्हान गर्दा भारतीय ब्राण्डको सिल्पोलिन नामक त्रिपाल किटान गरेरै टेण्डर आव्हान गर्ने गरेका कारण स्वदेशी उद्योगले प्रोत्साहन पाउन नसकेको गुनासो गरेका छन । नेपाल–भारतबीच खुला सिमाना भएका कारण यसको फाइदा उठाउँदै व्यापारीले भारतीय उत्पादन ‘सिल्पोलिन’ कर नतिरी नेपाल भित्रयाउने गरेको अग्रवालको भनाइ छ । उनले भन्सारमा न्युनबिजकीकरण भएर भित्रिएको भारतीय उत्पादनले कर पनि छली गरिरहेको र स्वदेशी उत्पादनलाई पनि मर्का परिरहेको दावी गरेका छन । सन् १९९९ मा स्थापना भएको यो प्लाष्टिक कम्पनीमा हाल २ सय ५० वढीले रोजगारी पाएका छन ।

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing
Currently Playing

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ?

बुधबार कार्तिक १९ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.