मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका फुन्चो लामो निर्विरोध

१२ बैशाख ७९, मंगलबार

पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका मिङमर फुन्चो लामाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत पुनाराम खनालले उपाध्यक्षमा उनकोमात्र उम्मेदवारी परेको बताए । लामा यसअघि वडा नम्बर २ को वडाध्यक्ष थिए ।

सो गाउँपालिकाको अध्यक्षमा एमालेबाट मिङमर सोनाम लामा र कांग्रेसबाट हालका अध्यक्ष कोन्जो लामा उम्मेदवार छन् ।

Advertisement
कांग्रेसका कृष्णवहादुर लामाले अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

त्यस्तै सोही गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका फुर्वा ठेले लामा र वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार कर्मा लामा निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top