महानगरले फिर्ता गर्यो दुई उपसचिव

विराटनगर : महालेखा नियन्त्रण कार्यालयले पठाएका उपसचिवस्तरका कर्मचारीलाई हाजिर नै नगराई विराठनगर महानगरपालिकाले फिर्ता पठाएको छ ।

महालेखाले विराटनगर महानगरपालिकाको आन्तिरिक लेखा परीक्षण शाखाका लागि उपसचिव विष्णु निरौलालाई पठाएको थियो ।

दुई महिना अघि महानगरको दरबन्दीका लागि महालेखाले पठाएका कर्मचारीलाई केही दिन अघि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफैँले फिर्ता पठाएका हुन् ।

Advertisement

महानगरले महिला तथा बालबालिका शाखा हेर्ने गरी आएकी उपसचिव देवकुमारी खत्रीलाई पनि फिर्ता पठाएको छ ।

नियमत ः मेयरले कर्मचारी फिर्ता गर्न मिल्दैन प्रमुख प्रशासकिय अधिकृतले पत्र पठाउनु पर्ने हुन्छ ।

Advertisement

तर दरबन्दी अनुसार कर्मचारी फिर्ता पठाउन प्रमुख प्रशासकिय अधिकृत कुमार दाहालले नमानेपछि मेयर पराजुली आफैँले फिर्ता पठाएको पत्रमा हस्ताक्षर गरी पठाएको स्रोतले जनाएको छ ।

नयाँ सांगठनिक संरचना तयार नभएसम्म नयाँ कर्मचारीलाई हाजिर नगराउने मेयर भीम पराजुलीले बताए । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top