माईभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक

१७ चैत ७४, आइतबार

झापा, चैत १८
आगामी वैशाख ६ गतेबाट शुरु हुन गईरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

तालिका अनुसार वैशाख ६ गतेको उद्घाटन खेल आयोजक र कास्की–११ बीच हुनेछ भने वैशाख ७ गते बंगलादेशको कावोरवान खेलकुद संघ र विभागिय टोली सशस्त्र प्रहरी बल बीच हुनेछ ।

वैशाख ८ गतेको खेल संकटा क्लब काठमाडौं र सिक्किम युनाईटेड सिक्किमबिच हुनेछ भने वैशाख ९ गते दुर्गापुर स्टिल कोलकाता र नेपाल प्रहरीको विभागिय टोलीबिच हुनेछ । वैशाख १४ र १५ गते सेमिफाइनलका खेलहरु संचालन हुनेछ ।

Advertisement

वैशाख १७ गते सोमबार बुद्ध जयन्तीको दिन फाइनल खेल हुने क्लबले जानकारी दिएको छ । पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको चौथो संस्करण हो ।

प्रतियोगितामा भारत र बंगालादेश सहित नेपालका बिभागिय टीमहरु समेत गरी १२ वटा टीमको सहभागिता रहनेछ । बिजेतालाई ६ लाख ६६ हजार ६ सय ६७ रुपयाँ र उपबिजेतालाई चार लाख रूपैयाँ पुरस्कार दिइने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top