मोरङमा माईक्रोको ठक्करबाट बालकको ज्यान गयो

विराटनगर, चैत १०
मोरङको सुन्दरहैचा नगरपालिका –८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान माईक्रो बसको ठक्करबाट एक बालकको घटनास्थलमै ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस माईक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किदा पैदलयात्री सुनसरी, धरान उपमहानगरपालिका बस्ने १३ वर्षिय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो ।

माईक्रो बसको ठक्करबाट मक्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए । दुर्घटनामा माईक्रो बसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षिय सचिन परियार गम्भिर घाईते भएकाले उनको विराट नर्सिङ होम, विराटनगरमा उपचार भईरहेको छ ।

Advertisement

चालक पथरीशनिश्चरे नगरपालिका – ९ बस्ने २९ वर्षिय रमेश बस्नेत सामान्य घाईते भएकाले उनको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । माईक्रो बसमा चालक र सह–चालक मात्र रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top