×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

सांसद शान्ता चौधरी एसईई परीक्षामा सहभागी

१० चैत्र २०७५

काठमाडौं, चैत १०
आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी एसईईको परिक्षामा सहभागी भएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक समेत रहेकी सांसद चौधरी महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् ।
उनकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन्।

उनि एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद हुन्। ३८ वर्षीया सांसद चौधरीले खुला विद्यालय प्रणालीमा पढेकी हुन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो ।

Advertisement
Advertisement

उनले सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना पनि व्यक्त गरेकी छिन् । उनले फेसबुकमा लेखिकी छिन्, ‘आजबाट सुरु हुने एसईई परीक्षामा सामेल हुन जाँदैछु । परीक्षाको तयारी गर्दै गर्दा मेरा आफन्तजन , शुभेच्छुक , शुभचिन्तक र मिडियाकर्मी मित्रहरूले मलाई जुन खालको उत्साह थपिरहनु भएको छ , ढाडस दिई रहनु भएको छ यसले मलाई थप हौसला मिलेको छ । हामी सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना व्यक्त गर्दछु । ’

Advertisement
Advertisement

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top