×

NEPAL TIMES UPDATES

Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026

म्यानचेस्टर युनाईटेडका लागि मोउरिन्होको विकल्पमा नुनोको नाम अगाडी

२२ भाद्र २०७५

एजेन्सी,भदौ २२
पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होको विकल्पका रुपमा प्रिमियर लिगमा यसै सिजन बढुवा भएको वल्भरह्याम्पटन वान्डरर्सका प्रशिक्षक नुनो इस्पिरिटो सान्टोलाई हेरीएको छ ।नुनोले युनाइटेडमा जान इच्छा देखाएको बताइएको छ ।

म्यानचेस्टर युनाईटेडले जोसे मोउरिन्होलाई पछिल्ला खेलहरुमा खराब प्रदर्शन र क्लब व्यवस्थापनसँग असमझदारी बढेपछि यसै सिजन बर्खास्त गर्ने अनुमान गरिएको छ । मोउरिन्हो र युनाइटेडको सम्झौता पनि अर्को सिजन मात्र बाँकी रहेको छ ।

Advertisement
Advertisement

युनाइटेडले सिजन २०१८–१९ को शुरुवातका आफ्नो चार खेल मध्ये दुई खेल गुमाएको छ । तर, मोउरिन्होको ओल्ड ट्राफोर्डमा दीर्घकालिन भविष्य परिक्षण अवधि अझै सुरक्षित छ । २० पटक घरेलु लिग च्याम्पियन युनाइटेडले यसअघि पूर्व रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदानेसँग नजिक रहेका खुलेको थियो ।

Advertisement
Advertisement

नुनोले मोउरिन्होको प्रशिक्षणमा पोर्टोमा खेलेमा थिए । नुनोले पछिल्लो सिजन च्याम्पियनसिप उपाधिका लागि वल्भस्को नेतृत्व गरेका थिए र क्लबले २०१८–१९ को प्रिमियर लिगका लागि सकारात्मक सुरुआत गरेको छ । क्लबले पहिलो चार खेलबाट पाँच अंक बटुलेको छ । वल्भ्स हाल प्रिमियर लिगको अंक तालिकामा ११ औं स्थानमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top