यस्तो छ च्याम्पियन्स लिगमा खेलाइने यो अद्भुत्त बल, यस्तो छ विशेषता

१५ माघ ७५, बुधबार

एजेन्सी, माघ १६
च्याम्पियन्स लिगको बल बनाउने जिम्मा लिदै आएको अडिदास कम्पनीले यो पाली को नक-आउट चरणमा खेलाइने बलको बारेमा सामाजिक संजालमा केहि उल्लेख गरेको छ ।

एडिडासले बनाएको नयाँ बललाई ‘मड्रिड १९’ नाम दिइएको छ । बलमा ‘मड्रिड १९ फाइनल’ लेखिएको छ ।

युइएफएले पनि सो बललाई प्रतियोगिताको नकआउट चरणमा खेलाउने बलका रूपमा सार्वजनिक गरेको छ । प्रतियोगिताको अन्तिम १६, अन्तिम अन्तिम चार र फाइनलमा समेत सोही बेल प्रयोग हुनेछ ।

Advertisement

सार्वजनिक बल सुन्तला रङको रहेको छ । एडिडासले बनाएको बलमा हल्का रातो र सुन्तला रङ मिश्रित छ । सँगै, सेतो रङमा ५ वटा तारासमेत छन् । बेलमा एडिडासले ‘अफिसियल म्याच बल’ लेखेको छ भने आफ्नो कम्पनीको नाम ‘एडिडास’ पनि लेखेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ का खेलहरू नेपाली समयअनुसार फेब्रुअरी १३ तारिखदेखि हुँदैछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top