राजनितिक हस्तक्षेप मुक्त शिक्षा निति ल्याउने मुख्यमन्त्री राउतको घोषणा

१९ फागुन ७४, आइतबार

जनकपुर, फागुन २०
प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक हस्तक्षेबाट मुक्त गर्ने शिक्षा नीति ल्याउने घोषणा गरेका छन् । प्याब्सन प्रदेश नम्बर २ को प्रथम साधारणसभा तथा सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वर्तमान शिक्षा नीतिले विकास सम्भव नरहेको दोहोरयाए ।

सामूदायिक विद्यालय सत्तारुढ दलको कार्यकर्ता भर्ना गर्ने थलो बनेको बताउँदै उनले यसको अन्त्य गर्ने नीतिको आवश्यक्ता औंल्याए । योग्य र सक्षम शिक्षक भएपनि सामुदायिक विद्यालयको पठनपाठन स्तरीय बन्न नसकेको गुनासो उनले गरे ।

आउँदो दिनमा राजनीतिक कार्यक्रममा विद्यालयको प्रयोग हुन नदिनको लागि आवश्यक कदम चालिने उनले प्रतिबद्धता जनाए ।

Advertisement

विद्यालयलाई हड्ताल र बन्द मुक्त क्षेत्र बनाउन सबैको सामूहिक प्रतिबद्धताको आवश्यक्ता उनले औंल्याए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश शिक्षित भए आपैm विकसित हुने धारणा राखे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top