रियल मड्रिडमा मारियानोलाई रोनाल्डोको जर्सी नम्वर ७

एजेन्सी,भदौ १६
स्पेनिस क्लब रियल मड्रिडले क्लबमा भर्खरै अनुबन्धित गरेका मारियानो डियाजलाई क्रिस्टियानो रोनाल्डोको आइकोनिक जर्सी नम्वर ७ प्रदान गरेको छ । सान्टियागो बर्नबेउमा शुक्रबार मारियानो डियाजलाई सार्वजनिक गर्दै जर्सी नम्वर ७ प्रदान गरेको हो ।

सुपरस्टार रोनाल्डो एक महिनाअघि १०० मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टस् पुगेपछि रियलमा जर्सी नम्वर ७ रिक्त रहेको थियो । रियलले आफ्नो पूर्व खेलाडी मारियानोलाई लियोनबाट ३० मिलियन पाउन्डमा पाँच वर्षको लागि अनुबन्ध गरेको हो ।

रियलका प्रशिक्षक जुलेन लुप्टेगुई डियाजको अनुबन्धमा खुशी छन् । उनले मारियानोको अनुबन्धसँगै रियलको टिम पूरा भएको बताएको छ । उनले लियोनमा २० गोल गर्न सफल भएका थिए । डियाजले लेगानेसविरुद्धको खेलबाट स्पेनिस ला लिगामा डेब्यु गर्ने बताइएको छ । यसअघि पनि डियाजले लेगानेसविरुद्धको खेलबार्ट रियलको सिनियर टिममा डेब्यु गरेको थिए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top