रोवर्टहरुको फुटबल मेला काठमाडौंमा

४ पौष, काठमाडौं । काठमाडौमा आईसिटी स्टार्टअप एण्ड इनोभेसन मेला सुरु भएको छ । ५० वटा स्टल रहेको मेलामा विभिन्न कम्पनीहरुले बनाएका नयाँ उत्पादनहरु प्रदर्शनीमा राखिएको छ ।

डिजिटल नेपाल बनाउने नेपाल सरकारको अभियानलाई साथ दिन मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताएका छन् ।

मेलामा रोवर्टहरुको फुटबल, नास्टले तयार पारेको नानो स्याटेलाईट तथा नेपालीहरुले नै बनाएका रकेट स्याटेलाइटहरुको प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

Advertisement

कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले सूचना प्रविधिको क्षेत्रमा उन्नती नभई अन्य क्षेत्रमा प्रगति गर्न नसकिने बताए ।

मेलाको उद्घाटन सत्रमा बोल्दै सचिव सुवेदीले डिजिटल नेपालको अभियान पनि यसैका लागि भएको बताए ।

उनले कृषि, स्वास्थ्य, शिक्षा, उर्जा, पर्यटन तथा वित्त क्षेत्रमा डिजिटल नेपालको ढाँचा अनुसार काम भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्थाहरुको भूमिका सशक्त हुनुपर्ने बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top