वडाअध्यक्षले एकलौटी कार्यालय सञ्चालन गरेको भन्दै जनकपुर उपमहानगरका जनप्रतिनिधिद्वारा तालाबन्दी

६ चैत, महोत्तरी । वडाअध्यक्षले एकलौटी ढङ्गले कार्यालय सञ्चालन गरेको भन्दै धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२१ का अध्यक्ष रामेश्वर महासेठले एकलौटी ढङ्गले काम गरेको भन्दै वडा सदस्यहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यसअघि वडासदस्यहरुले उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा समेत निवेदन दर्ता गराएका थिए ।

तर, जनकपुरधाम उपमहानगरका नगर प्रमुख लालकिशोर साह र प्रमुख जिल्ला अधिकारीले चासो नदिएको भन्दै तालाबन्दी गरेको वडासदस्य वैद्यनाथ पण्डितले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top