सप्तरीमा एक गाई फर्ममा आगलागीः १८ वटा गाई र २ वटा बाच्छा जलेर मरे

५ चैत ७७, शुक्रबार

६ चैत, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ ।

बिहान आगो लाग्दा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेका सप्तरी प्रहरीले जनाएको छ ।

नोज साहको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गोठमा ६० वटा गाई पालिएकामा २० वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए ।

अहिले आगो नियन्त्रणमा आएको छ । अहिले के–कति क्षति भयो भन्नेबारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

हिजो सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ मा आगलागी हुँदा झन्डै ७५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top