विद्यालयको पुनर्निर्माण असारभित्रै सकिने

९ बैशाख ७८, शुक्रबार

९ बैशाख,काठमाण्डौ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण आउँदो असारभित्रै सकिने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले पत्रकार सम्मेलन गरेर असारसम्म सबै विद्यालयको पुनर्निर्माण सकिने जानकारी दिएको छ ।

भूकम्पमा ३१ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५ सय ८४ कक्षाकोठामा क्षति पुगेको थियो ।

Advertisement

क्षतिग्रस्त भएकामध्ये ३ सय २७ वटा विद्यालय गाभिएका छन् भने १ सय ५३ वटा विद्यालय सञ्चालनमा छैनन् ।

क्षतिग्रस्तमध्ये सात हजार ५ सय ५३ वटा विद्यालय भवन पुनर्निर्माण हुनुपर्नेमा अहिलेसम्म ६ हजार २ सय ४६ वटा भवनको पुनर्निर्माण भइसकेको छ ।

Advertisement

पुनर्निर्माण गरिएका विद्यालयमा दुई हजार ७ सय ७ शौचालय र २ सय १६ खानेपानीका कार्य पनि सम्पन्न गरिएको छ ।

विद्यालय भवन पुनर्निर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख रुपियाँ आवश्यक पर्नेमा अहिलेसम्म ५३ अर्ब १९ करोड ३९ लाख रुपियाँ खर्च भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top