×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

विद्यालयको बसको ठक्करबाट २ जनाकाे मृत्यु

२३ आश्विन २०७७

२३ असाेज, स्याङ्जा।

स्याङ्जाकाे भीरकोट नगरपालिका-१ मा विद्यालयको बसको ठक्करले शुक्रबार दुई जनाको घटनास्थलमा निधन भएको छ । वालिङबाट विद्यार्थी बोकेर हेलु तर्फ आउँदै गरेको पाइनियज एकेडेमीको ग १ क ४३७० नम्बरको बसले दार्सिङमा ग १३ प २८१४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।

Advertisement
Advertisement

बसले ठक्कर दिँदा मोटरसाईकल सवार वानपा १ का ५८ वर्षीय ढालबहादुर राना, कपिलबस्तुका ३३ वर्षीय गुप्तबहादुर खत्री ध्रुर्ब रहेको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई कर्ण बहादुर चुनाराले जानकारी दिए ।मोटरसाइकल पुतलीबजारबाट वालिङतर्फ जाँदै गरेको थियाे ।

Advertisement
Advertisement

मोटरसाईकलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको चुनाराले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top