NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов मङ्लबार माघ ६ , २०८२
Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025! मङ्लबार माघ ६ , २०८२
Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон मङ्लबार माघ ६ , २०८२
Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции मङ्लबार माघ ६ , २०८२
Получите и распишитесь вплоть до 2000 рублей от «Мелбет»: лучший вознаграждение за вклад मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

विराटनगर महानगरले ल्यायो झन्डै ५ अर्बको बजेट,भौतिक पूर्वाधारमा ३ अर्ब २५ करोड

सोमवार असार ११ , २०७५
A A
विकास निर्माणको काम महानगरवासीले खबरदारी गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,असार ११
विराटनगर महानगरपालिकाले आर्थिक बर्ष ०७५÷७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको आयब्यय सहित बजेट विनियोजन गरेको छ ।

विराटनगर महानगरपालिकाको आइतबार भएको दोस्रो नगरसभामा महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकिकृत शहरी वाताबरणीय सुधार परियोजना ÷क्षेत्रीय शहरी विकास परियोजना तर्फ १ अर्ब ९४ करोड २५ लाख गरी ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारसहित ४ अर्व ७४ करोड ८ लाख ४९ हजार रुपैया वरावरको वजेट प्रस्तुत गरेका हुन् ।

समाजिक सुरक्षा भत्ता अन्तरर्गत ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई राज्यले उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ता रकममा थप गरी १ हजार भत्ता उपलब्ध गराउने निर्णय महानगरपालिकाले गरेको छ ।

LS Auto

नगरसभाको संघिय मामिला तथा स्थानिय विकासमंत्री लालवावु पण्डितले उद्घाटन गरेका थिए। महानगरपालिकाको आन्तरीक स्रोतबाट ५४ करोड ३ लाख, राजश्व बाँडफाँडबाट ३७ करोड ५ लाख, संघिय र प्रदेश सरकार वितिय समानीकरण अनुदान बाट ५३ करोड ८७ लाख , संघिय सरकार शसर्त अनुदान , विषयगत कार्यालय ४४ करोड ९६ लाख, संघिय सरकार समपुरक र विशेष अनुदान बाट १० करोड, संघिय सरकार श सर्त अनुदान ३६ करोड १५ लाख, बैदेशिक र अन्य संघसस्था अनुदान ४ करोड४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगर विकास कोष ऋण सहयोग १ करोड ८० लाख, मौज्दात ७ करोड सहित जम्मा २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार आय हुने अनुमान गरीएको समेत मेयर पराजुलीले बताए ।

मेयर पराजुलीले ‘सफासुन्दर, सुरक्षित र सक्षम विराटनगर’रहेर प्रदेश राजधानीका लागि विराटनगरको भौतिक विकासलाई प्राथमिकता दिने गरी निति तथा कार्यक्रम ल्याएको बताए । शहर ब्यवस्थापन, बाढीका कारण समस्यामा परेका जनताको ब्यवस्थापन, खोला नियन्त्रण, सुचना प्रविधि तथा पर्यटनको विकासमा वजेटले जोड दिएको छ ।

मेयर पराजुलीले विनियोजित कुल खर्च ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार मध्ये चालु खर्चको लागि ३३ करोड ६८ लाख ५२ हजार, सामाजिक सुरक्षा भत्ता २० करोड, भौतिक पुर्वाधारका लागि ३ अर्ब २५ करोड ३ लाख ३३ हजार , वाताबरण तथा सरसफाई, विपद ब्यवस्थापन, सुचना तथा प्रविधि ब्यवस्थापन , संस्थागत विकास, सेवा प्रबाह र शुसासनका लागि ५ करोड ९३ लाख ३० हजार र सामाजिक विकास, महिला तथा वालवालिका, स्वास्थ्य , शिक्षा , कृषि तथा पशुपन्छी कार्यक्रमका लागि नेपाल सरकारको श सर्त अनुदान समेत ६२ करोड ४३ लाख ३४ हजार रुपैया विनियोजन गरेको बताए ।

बजेटमा सामाजिक सुरक्षा भत्तामा २० करोड विनियोजन गरिएको छ । यो कुल बजेटको ४ दशमलव ४७ प्रतिशत हो । यस्तै भौतिक पूर्वाधारमा ३ अर्ब २५ करोड ३ लाख ३३ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको ७२ दशमलव ७१ प्रतिशत हो ।

निति तथा कार्यक्रम मार्फत विराटनगर १९ मा अन्तराष्टिय स्तरको सभागृह आगामी २ वर्षमा निमार्ण गरिने घोषणा गरिएको छ । यस्तै नगरका हरेक सडकमा क्रमश सौर्यबत्ती जडान गरिने योजना पनि अघि सारिएको छ ।

विराटनगर १८ मा रहेको ऐतिहासिक विराट राजाको दबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने साथै वडा नम्बर १९ मा रहेको बैझनाथपुर खेलमैदानलाई अन्तराष्टियस्तरको रुपमा विकास गरिने लक्ष्य राखिएको छ ।

नगरमा ईचौतारी निमार्ण गरिने योजना पनि नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ । महानगरले युवा विकासका लागि युवा सूचना केन्द्र र रोजगार पसलको ब् यवस्था समेत गर्ने भएको छ ।

लोकप्रीय

1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов

मङ्लबार माघ ६ , २०८२

Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025!

मङ्लबार माघ ६ , २०८२

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२

विचार

1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов

मङ्लबार माघ ६ , २०८२

Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025!

मङ्लबार माघ ६ , २०८२

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025!

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Футбольная народная бундеслига обзоры вдобавок результаты матчей, турнирные таблицы, плана, трансляции

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता|| Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1xBet kz букмекерская контора в Казахстане обзор бк 1хБет, официальный веб-журнал 1xbet kz, отзывы инвесторов

मङ्लबार माघ ६ , २०८२

Автокарбюраторщик Мелбет промокод: на данный момент при регистрации в 2025!

मङ्लबार माघ ६ , २०८२

Скачать адденда Melbet получите и распишитесь iOS веб-обозрение маневренною версии БК Мелбет в видах Айфон

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.